Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ६.५९ विन्दुले घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक ६.५९ विन्दुले घट्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ६.५९ विन्दुले घटेको छ । यससँगै सूचक २६४४.७३ अंकमा झरेको छ । २ करोड १२ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १०३ कम्पनीको ५६ हजार ६३६  कित्ता सेयर कारोबार भएको छ । कुल २३ कम्पनीको भाउ बढेको छ भने ५१ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij