Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

एक्सेल डेभलपमेन्टको नाफा ४४.१९ प्रतिशतले बढ्यो

एक्सेल डेभलपमेन्टको नाफा ४४.१९ प्रतिशतले बढ्यो

  • काठमाडौं । चौथो त्रैमासमा ७ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अघिल्लो वर्षको भन्दा ४४.१९ प्रतिशतले धेरै हो ।

    यस बैंकको इम्पेयरमेन्ट चार्ज १९ करोड ६४ लाख रुपैयाँबाट घटेर ११ करोड २९ लाखमा झरेको छ । यसले गर्दा नाफा बढ्नमा टेवा पुगेको छ । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने क्रमशः २३.४१ प्रतिशत र १६।१६ प्रतिशतले घटेको छ । 

    हाल यसको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij