Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

एयर डाइनेस्टीको हेलिकप्टर बेपत्ता,दुर्घटनामा परेको आशंका

एयर डाइनेस्टीको हेलिकप्टर बेपत्ता,दुर्घटनामा परेको आशंका

  • काठमाडौं । रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन-एजेडी हेलिकप्टर बेपत्ता भएको छ ।हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको हो ।

    जनाइए अनुसार  हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शिवपुरी-७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको जानकारी स्थानीयले स्थानीयले गराएको जानकारी सार्वजनिक गरेका छन् ।  अधिकारीले  अहिले प्रहरी सो स्थानमा जाँदै गरेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij