Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाहुँदा कम्तीमा ४ जनाको मृत्यु भएकोआशंका

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाहुँदा कम्तीमा ४ जनाको मृत्यु भएकोआशंका

  • काठमाडौं । नुवाकोटको शिवपुरीमा काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाहुँदा ४ जनाको मृत्यु भएकाे छ ।यसको औपचारिक पुष्टि हुन बाँकी छ 

      नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसारर सुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर  शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । 

    अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले जानकारी दिएपनि हताहतीको बारेमा केही खुलाएका छैनन् । उनका अनुसार हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij