Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

नेशनल क्यापिटलको विशेष साधारण सभा भदौ ९ गते

नेशनल क्यापिटलको विशेष साधारण सभा भदौ ९ गते

  • काठमाडौं । नेशनल क्यापिटल लिमिटेडको विशेष साधारण सभा भदौ ९ गते हुने भएको छ ।

    विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं २ मा दिनको २ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गरी प्रबन्धपत्रको दफा २ तथा नियमावलीको नियम २ संशोधनसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij