Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

प्रभु इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

प्रभु इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्रभु इन्सुरेन्स लिमिटेडको ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ४.७५ प्रतिशत बोनस सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij