Nov 17 2025 | २०८२, मंसिर १गते
काठमाडौं । नेप्से खुलेको बीस मिनेटमा ४० अंक बढेर २८१० पुगेको छ ।
कारोबार रकम भने २ अर्ब ४३ करोड ७० लाख भन्दा बढी भएको छ ।
यो बीचमा करिब ८६ हजार बढी शेयर कारोबार भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij