Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

शेयर बजार:आज नेप्से परिसूचक २.११ अंकले बढेर  २९६८.४४ बिन्दुमा, कारोबार करिब १० अर्बले घटेर १८ अर्ब बढीको कारोबार

शेयर बजार:आज नेप्से परिसूचक २.११ अंकले बढेर  २९६८.४४ बिन्दुमा, कारोबार करिब १० अर्बले घटेर १८ अर्ब बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचक २.११ अंकले बढेर  २९६८.४४ बिन्दुमा पुगेको छ । आज बुधबार १८ अर्ब ९०  करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।  यसैगरी ४ करोड १४ लाख ५४ हजार ६ सय ११ शेयरको कारोबार भभएको छ । आइतबारको तुलनामा आज करिब १० अर्ब रुपैयाँ कमको कारोबार भयो ।३सय ३७ कम्पनीका शेयरहरूको २ लाख १४ हजार ३सय १९ कारोबार भएको छ ।

    यसअघि आइतबार  नेप्से परिसूचक ३४.४७ अंकले घटेर  २९६६.३३ विन्दुमा झरेको थियो । आइतबारको कारोबार २८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij