Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

  • काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।नेपाल राष्ट्र बैंकका अनुसार आज भदौ ६ गते बिहीबार १ डलरको भाउ  १३४ रुपैयाँ ५८ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
    आज १ युरोको बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ ३८ पैसा खरिद दर १७४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

     अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ २९ पैसा र बिक्रीदर ९० रुपैयाँ ६९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ५० पैसा र बिक्रीमा ९८ रुपैयाँ ९४ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij