Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

शेयर बजार : नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ बिन्दुमा, १९ अर्ब १६ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ बिन्दुमा, १९ अर्ब १६ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ बिन्दुमा आएको छ । आज १९ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ७ वटा समूहका सूचक हरिया भएका छन् ।

    यस दिन ३३३ कम्पनीको ४ करोड भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्बभन्दा बढीसहित कारोबार रकममा साइन रेसुंगा डेभलपमेन्ट बैंक अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र हिमालयन रिइन्सुरेन्स परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij