Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

सनराइज फर्स्ट म्युचुअल फन्डको १२.५० प्रतिशत नगद लाभांशमा भाउ समायोजन

सनराइज फर्स्ट म्युचुअल फन्डको १२.५० प्रतिशत नगद लाभांशमा भाउ समायोजन

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सनराइज फर्स्ट म्युचुअल फन्डको १२.५० प्रतिशत नगद लाभांशमा भाउ समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ११.९७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चाय यसको इकाई मूल्य १०.७२ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij