Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ५.२१ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ५.२१ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.२१ विन्दुले बढेको  छ । यससँगै सूचक २८९९.७९ अंकमा आएको छ । ६९ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । ७२ कम्पनीको १२ हजार ८५ कित्ता सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल १ सय ६२ वटा कारोबार भएको छ । कुल ३६ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij