Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

शेयर बजार : नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा, १८ अर्ब ६४ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा, १८ अर्ब ६४ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा आएको छ । यस दिन १८ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

    यस दिन ३३० कम्पनीको ४ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६५ करोड ४२ लाखभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र अरुण भ्याली हाइड्रोपावर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij