Logo

Apr 28 2025 | २०८२, वैशाख १६गते

Apr 28 2025 | २०८२, वैशाख १६गते

images

आज सत्तारुढ दलहरुको बैठक बस्दै, न्युनतम साझा कार्यक्रमका बिषयमा छलफल हुने

आज सत्तारुढ दलहरुको बैठक बस्दै, न्युनतम साझा कार्यक्रमका बिषयमा छलफल हुने

  •  

    काठमाडौँ । आज सत्तारुढ दलहरुको बैठक बस्दैछ । आज  बैठक अपरान्ह ४ बजे बालुवाटारमा बस्नेछ ।


    बैठकमा सत्तारुढ दलहरुले सरकारको न्युनतम साझा कार्यक्रम बनाउने बारेमा छलफल गर्ने बताइएको छ । आईतवार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटमा सरकारको न्युनतम साझा कार्यक्रम बनाउने बारेमा छलफल भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij