Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

रकम लिएर मानिस विदेश पठाउन ठगी गरेको आरोपमा कलाकार शंकर सुलेमान इकु पक्राउ

रकम लिएर मानिस विदेश पठाउन ठगी गरेको आरोपमा कलाकार शंकर सुलेमान इकु पक्राउ

  • काठमाडौँ । प्रहरीले कलाकार सुलेमान शंकर (इकु)लाई पक्राउ परेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौँको हात्तीगौँडाबाट पक्राउ गरेको हो।

    ब्युरोका एसपी होबिन्द्र बोगटीका अनुसार इकुले विभिन्न व्यक्तिलाई कलाकार बनाएर विदेश लैजाने भनी रकम ठगी गरेको उजुरी परेकोे आधारमा पक्राउ गरिएको छ ।  क्यानडा, अमेरिका र युरोपका देशहरुमा रकम लिई पठाउने भनी एसएमएस फिल्म प्रालिको नाममा खोलिएको बैंक खातामा १५ देखि २० लाख रुपैयाँ जम्मा गर्न लगाएको देखिएको विषयमा अनुसन्धान गर्न इकुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij