Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

  •  
    काठमाडौँ ।  सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस)को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ । 
     
    गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । 
     
    ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij