Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

फस्र्ट माइक्रोफाइनान्सको संस्थापक शेयर विक्री खुला

फस्र्ट माइक्रोफाइनान्सको संस्थापक शेयर विक्री खुला

  • काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।

    शेयर खरीदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । संस्थाले शेयर संख्या भने खुलाएको छैन ।  

    इच्छुक लगानीकर्ताले काठमाण्डौको ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने आवेदन पेस गर्नुपर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij