Logo

Nov 15 2025 | २०८२, कात्तिक २९गते

Nov 15 2025 | २०८२, कात्तिक २९गते

images

कामना सेवा विकास बैंकको शेयर मूल्य नेप्सेमा समायोजन

कामना सेवा विकास बैंकको शेयर मूल्य नेप्सेमा समायोजन

  • काठमाडौं ।  सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कामना सेवा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

    नेप्सेले बैंकको ७ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयर मूल्य रू। ४३२ दशमलव ३४ कायम भएको छ । नेप्सेले सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij