Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १.४८ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक १.४८ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.४८ विन्दुले बढेको  छ । यससँगै सूचक २५१०.३४ विन्दुमा आएको छ । २४ लाख १३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ३२ कम्पनीको २७ सय ९७ कित्ता सेयर कारोबार भएको छ । 

    १२ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij