Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

अलपत्र परेका यात्रुलाई तत्काल उद्धार गर्न राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन

अलपत्र परेका यात्रुलाई तत्काल उद्धार गर्न राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन

  • काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएको छ ।समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई बोलाएर बाढी तथा पहिरोको क्षतिबारे छलफलको क्रममा यस्तो निर्देशन दिएको हो  ।

     समितिले राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत भनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij