Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

एनएलजी इन्सुरेन्सले हकप्रद बिक्री गर्ने पायो  अनुमति

एनएलजी इन्सुरेन्सले हकप्रद बिक्री गर्ने पायो  अनुमति

  •  

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएलजी इन्सुरेन्सलाई ६२.५६% हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०ः६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०।२२ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । 

    हकप्रद सेयर निष्कासनका लागि कम्पनीले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij