Logo

Oct 13 2024 | २०८१, असोज २७गते

images

प्रभु महालक्ष्मी लाइफ र गुँरास लघुवित्त वित्तीयको शेयर मूल्य नेप्सेमा समायोजन


नया सडक

२०८१, असोज १५ मंगलबार

  • 216
    Shares

  • प्रभु महालक्ष्मी लाइफ  र   गुँरास लघुवित्त वित्तीयको शेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौं ।  मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु महालक्ष्मी लाइफ र इन्स्योरेन्स गुुँुरास लघुवित्त वित्तीय संस्थााके शेयर मूल्य समायोजना भएको छ  । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

    नेप्सेले गुँरास लघुवित्त वित्तीय संस्थाको १४ दशमलव २५ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १ हजार ५९१ दशमलव ९५ कायम भएको छ । 
    प्सेले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ५५० कायम भएको छ । नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

    मंगलवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०५ मा अन्तिम कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस