Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको १४ प्रतिशत लाभांश घोषणा

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको १४ प्रतिशत लाभांश घोषणा

  • काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १४% लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट  १३.३०% बोनस सेयर र कर प्रयोजनको लागि ०.७०% नगद गरी कुल १४% लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

    प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र फरवार्डको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij