Logo

May 22 2025 | २०८२, जेठ ८गते

May 22 2025 | २०८२, जेठ ८गते

images

बैकिङ प्रणालीबाट आज ४० अर्ब रुपैया तान्दै राष्ट्र बैंक

बैकिङ प्रणालीबाट आज ४० अर्ब रुपैया तान्दै राष्ट्र बैंक

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्न लागेको छ ।बैंकहरुले ऋण लगानी गर्न नसकेपछि प्रणालीबाट ४० अर्ब रुपैयाँ बराबरको तरलता केन्द्रीय बैंक राष्ट्र बैंकले तान्न लागेको हो ।

    राष्ट्र बैंकले बोलकबोल उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ खिच्न लागेको जनाएको छ ।यसका लागि बैंक तथा वित्तीय संस्थाले सोमबार अपराह्न ३ बजेसम्म प्रस्ताव पेश गर्नुपर्नेछ।यसअघि बोलकबोलमार्फत खिचेको साढे ७४ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij