Logo

Aug 21 2025 | २०८२, भदौ ५गते

Aug 21 2025 | २०८२, भदौ ५गते

images

स्टान्डर्ड चार्टर्ड बैंकको २५.५० प्रतिशत लाभांश घोषणा

स्टान्डर्ड चार्टर्ड बैंकको २५.५० प्रतिशत लाभांश घोषणा

  • काठमाडौं ।  स्टान्डर्ड चार्टर्ड बैंकले गत वर्षको नाफाबाट २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ । यस बैंकको आज  बसेको सञ्चालक समिति बैंठकले ६.५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij