Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

शेयर बजार :नेप्से सूचक १४.४३ विन्दुले घटेर २६७७.६२ बिन्दुमा , १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार

शेयर बजार :नेप्से सूचक १४.४३ विन्दुले घटेर २६७७.६२ बिन्दुमा , १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार

  • काठमाडौं । नेप्से सूचक १४.४३ विन्दुले घटेर २६७७.६२ अंकमा अडिएको छ । २ दिनमा ७४ अंक बढेपछि बुधबार सेयर बजारमा करेक्सन आएको हो । ट्रेडरहरुले नाफा बुक गर्दा बजार प्रभावित भएको अनुमान गरिएको छ ।

    यस दिन ३०५ कम्पनीको १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३४ करोड १७ लाख रुपैयाँसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा जीआइसी इन्सुरेन्स र सोल्टी होटल परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij