काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.०७ विन्दुले बढेको छ । यससँगै सूचक २७३८.९० अंकमा आएको छ । १ करोड ५५ लाख ८७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ५२ कम्पनीको २२ हजार २ सय ७२ कित्ता सेयर कारोबार भएको छ ।
२५ कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij