Logo

Aug 21 2025 | २०८२, भदौ ५गते

Aug 21 2025 | २०८२, भदौ ५गते

images

सूर्योदय वोमी लघुवित्त ४ करोड ७१ लाख रुपैयाँ घाटामा

सूर्योदय वोमी लघुवित्त ४ करोड ७१ लाख रुपैयाँ घाटामा

  • काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्योदय वोमी लघुवित्तको अधिकांश सूचकमा गिरावट देखिएको छ । यसअवधिमा यो लघुवित्त ४ करोड ७१ लाख रुपैयाँ नोक्सानमा देखिएको छ ।

    यसको खुद ब्याज आम्दानी पनि ३५.७१ प्रतिशतले घटेर ८ करोड ७० लाख रुपैयाँमा झरेको छ ।

    यसको खराब कर्जा पनि ५.९२ प्रतिशतबाट बढेर ६.३० प्रतिशत भएको छ । यो लघुवित्तको प्रतिसेयर ४.५२ रुपैयाँ नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १४४.८५ रुपैयाँ छ । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij