Logo

Aug 21 2025 | २०८२, भदौ ५गते

Aug 21 2025 | २०८२, भदौ ५गते

images

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड १ करोड ९९ लाख रुपैयाँ घाटामा

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड १ करोड ९९ लाख रुपैयाँ घाटामा

  •  

    काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा उल्लेखीय रुपमा खराब कर्जा घटाएको छ ।

    कम्पनीले चालु आवको पहिलो त्रैमासमा १ करोड ९९ लाख खुद घाटा व्यहोरेको छ ।

    हाल यस संस्थाको चुक्ता पुँजी १७ करोड ८ लाख रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा २ करोड २० लाख रुपैयाँ जम्मा छ । यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर आम्दानी ४६.७४ रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर नेटवर्थ भने ११२.९ रुपैयाँ रहेकोे छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij