Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सयपत्री हाईड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

सयपत्री हाईड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

  •  

    काठमाडौं ।  सयपत्री हाईड्रोपावर लिमिटेडले १०० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हो ।कम्पनीको मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । हकप्रद शेयर निष्काशनबाट प्राप्त रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानी गर्न र दरम खोला ए जलविद्युत आयोजनाको मर्मत सुधार गर्ने प्रयोजनको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको जानकारी गराएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij