Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ४.६४ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ४.६४ अंकले बढ्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ विन्दुले बढेको  छ । यससँगै सूचक २७५८.४१ अंकमा आएको छ । ३ करोड ८० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ७३ कम्पनीको ३७ हजार ३ सय ५५ कित्ता सेयर कारोबार भएको छ । 

    ३७ कम्पनीको भाउ बढेको छ भने २४ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij