Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

सूर्योदय वोमी लघुवित्तले ७ प्रतिशत  लाभांश वितरण गर्ने

सूर्योदय वोमी लघुवित्तले ७ प्रतिशत  लाभांश वितरण गर्ने

  • काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको कुल ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

    कुल लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर छ भने १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित)छ । मङ्सिर ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij