Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता

  • काठमाडौं ५, मंसिर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र रसियाका रसियन कम्युनिष्ट पार्टीका प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो राजधानी काठमाडौंमा भएको द्वयपक्षीय भेटवार्तामा नेपालको शान्ति प्रक्रिया, सामाजिक न्याय, मानवअधिकार, समाजवाद र लोकतन्त्र लगायतका बिषयमा जसपा नेपालका अध्यक्ष यादव र रसियन कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुबीच छलफल भएको छ ।

    सो भेटवार्तामा लोकतन्त्रको रक्षा, सामाजिक न्यायको स्थापना र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने सवालमा जसपा नेपाल र रसियन कम्युष्टि पार्टीबीच समान धारणा रहेको र परिवर्तनकारी यी यावत उपलब्धि रक्षाका लागि दुबै पार्टी प्रतिबद्ध रहेको जसपा नेपालका अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij