Logo

Aug 20 2025 | २०८२, भदौ ४गते

Aug 20 2025 | २०८२, भदौ ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक  घट्यो

  •  


    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.०१९ विन्दुले घटेको  छ । यससँगै सूचक २७११.५५ अंकमा अडिएको छ । ४६ लाख ४६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ४० कम्पनीको ५ हजार २ सय ५९ कित्ता सेयर कारोबार भएको छ । 

    १७ कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij