Logo

May 07 2025 | २०८२, वैशाख २५गते

May 07 2025 | २०८२, वैशाख २५गते

images

अन्तराष्ट्रिय हवाई टिकट खरिदमा अस्वाभाविक मूल्य वृद्धिबारे कार्यदल गठन

अन्तराष्ट्रिय हवाई टिकट खरिदमा अस्वाभाविक मूल्य वृद्धिबारे कार्यदल गठन

  • काठमाडौँ । सरकारले  अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा अस्वाभाविक मूल्य तिर्नुपरेको व्यापक जनगुनासो बढेपछि त्यसका लागि एक अध्ययन कार्यदल गठन गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

    उच्च दरको हवाई टिकट खरिद–बिक्री गरेको विषयमा कुनै गुनासो भए हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिलभौचर लगायत अन्य प्रमाण सहित  बखष्बतष्यल२तयगचष्कm।नयख।लउ  मा पठाइदिन कार्यदलले आग्रह गरेको छ ।

    २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निर्माणका काम जारी रहेकाले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र ट्राभल एजेन्सीको ‘मिलेमतो’ मा हवाई भाडामा ठगी भइरहेको गुनासो यात्रुहरूले गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij