Logo

Dec 02 2024 | २०८१, मंसिर १७गते

images

एनआइएमबि एस क्यापिटलको २५ प्रतिशत लाभांश घोषणा


नया सडक

२०८१, मंसिर १४ शुक्रबार

  • 189
    Shares

  • एनआइएमबि एस क्यापिटलको २५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस क्यापिटलको मंसिर १३ गते बसेको सञ्चालक समिति बैंठकले २५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो । कम्पनीले उक्त प्रस्तावसहित पुस ५ गते साधारण सभा पनि बोलाएको छ । 

    प्रतिक्रिया दिनुहोस