Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

आजदेखि लिवर्टी इनर्जीको ५० प्रतिशत हकप्रद सेयर  निष्कासन गर्ने

आजदेखि लिवर्टी इनर्जीको ५० प्रतिशत हकप्रद सेयर  निष्कासन गर्ने

  • काठमाडौं । लिवर्टी इनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा आज मंसिर १६ गते आइतबारदेखि आवेदन दिन सकिनेछ । कम्पनीले १ः ०.५० अनुपातमा ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

    उक्त हकप्रद सेयरका लागि यसले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ ।यसमा प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij