Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

सिईडिबि होल्डिङ्सले हकप्रद शेयर निष्कासन गर्ने ,  धितोपत्र बोर्डमा दियो निवेदन

सिईडिबि होल्डिङ्सले हकप्रद शेयर निष्कासन गर्ने ,  धितोपत्र बोर्डमा दियो निवेदन

  • काठमाडौं । सिईडिबि होल्डिङ्गस लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

    कम्पनीले १ः०.५४५ अनुपातमा ५६ लाख ३६ हजार ५९१ दशमलव ९८ कित्ता हकप्रद शेयर निष्कासन गर्न यही मंसिर २० गते सेबोनमा निवेदन दिएको हो । 

    विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij