Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

यसपटक  भिजन लुम्बिनी उर्जाले लाभांश नदिने

यसपटक  भिजन लुम्बिनी उर्जाले लाभांश नदिने

  • काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले लाभांश नदिने भएको छ । यस कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले गत वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायतका प्रस्तावहरु अगामी साधारण सभामा पेश गर्ने जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij