Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

शिखर इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

शिखर इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

  • काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    साधारण सभा फागुन १३ गते कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथलीमा वार्षिक सभा सम्पन्न भएको हो ।

    उक्त सभाले कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij