Logo

Aug 02 2025 | २०८२, साउन १७गते

Aug 02 2025 | २०८२, साउन १७गते

images

सिद्धार्थ केवलकारले चैत २० गतेदेखि हकप्रद शेयर विक्री गर्ने

सिद्धार्थ केवलकारले चैत २० गतेदेखि हकप्रद शेयर विक्री गर्ने

  • काठमाडौं । सिद्धार्थ केबलकार लिमिटेडले १ः१.७५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ।  कम्पनीले प्रति कित्ता रु.५० का दरले सेयर जारी गर्न लागेको हो।

    कम्पनीका अनुसार फागुन २२ गतेसम्म कायम संस्थापक सेयरधनीहरूले मात्रै हकप्रदका लागि आवेदन दिन पाउने छन्। आवेदन चैत २० देखि २४ गतेसम्म खुला रहनेछ।

    साबिकमा प्रति कित्ता रु १०० का दरले १,००० कित्ता सेयर रहेका सेयरधनीहरूको सेयरलाई रु ५० कायम गर्दै २,००० कित्तामा रूपान्तरण गरिएको छ। यसअनुसार, पहिले १,००० कित्ता सेयर भएकाले हकप्रदमा ३,५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij