Logo

Aug 02 2025 | २०८२, साउन १७गते

Aug 02 2025 | २०८२, साउन १७गते

images

नेको इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन म्याद थप, चैत १४ गतेसम्म अवसर

नेको इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन म्याद थप, चैत १४ गतेसम्म अवसर

  • काठमाडौं।नेको इन्सुरेन्सले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब चैत १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

    नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको छ । जसअनुसार यसले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।


     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij