Logo

Aug 02 2025 | २०८२, साउन १७गते

Aug 02 2025 | २०८२, साउन १७गते

images

नारायणी डेभलपमेन्ट बैंकले १०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने

नारायणी डेभलपमेन्ट बैंकले १०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने

  • काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १०० कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ।

    बैंकले उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा कुनै आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो।

    शेयर खरिद गर्न इच्छुक शेयरधनीले आगामी ७ दिनभित्र चितवनको भरतपुरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाई आवेदन दिनु पर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij