Logo

Aug 01 2025 | २०८२, साउन १६गते

Aug 01 2025 | २०८२, साउन १६गते

images

राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट  तीस अर्ब रुपैयाँ तान्दै

राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट  तीस अर्ब रुपैयाँ तान्दै

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढेको तरलता व्यवस्थापन गर्न  बुधबार ३० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब रुपैयाँ निक्षेप २१ दिनका लागि उठाउन लागेको हो।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग यसबारे प्रस्ताव माग गरेको छ। बुधबार मध्यान्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।राष्ट्र बैंकले साँवा तथा ब्याज चैत ३१ गते भुक्तानी गर्नेछ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij