Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

मितेरी डेभलपमेन्ट बैंकको १० लाख ५६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

मितेरी डेभलपमेन्ट बैंकको १० लाख ५६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मितेरी डेभलपमेन्ट बैंकका १० लाख ५६ हजार ७३४.२६ कित्ता बोनस सेयर सूचीबद्ध भएका छन्। बैंकले गत वर्षको नाफाबाट ९.५०७९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। जसलाई अब नेप्सेले सूचीकृत गरेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij