Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सोमबार ईदको अवसरमा सार्वजनिक विदा दिने सरकारको निर्णय

सोमबार ईदको अवसरमा सार्वजनिक विदा दिने सरकारको निर्णय

  •  

    काठमाडौं ।  सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र (ईद) को अवसरमा भोलि सोमबार, चैत १८ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ। गृह मन्त्रालयका अनुसार, सोमबार सरकारी कार्यालयहरू साथै सेयर बजार, बैंक र वित्तीय संस्थाहरू पनि बन्द हुनेछन्।public holiday.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij