Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सुपरमाई हाइड्रोपावर लिमिटेडको ७ प्रतिशत बोनस शेयर डिम्याट खातामा

सुपरमाई हाइड्रोपावर लिमिटेडको ७ प्रतिशत बोनस शेयर डिम्याट खातामा

  • काठमाडौं। सुपरमाई हाइड्रोपावर लिमिटेडले मंसिर २८ गतेको वार्षिक साधारण सभामा पारित गरेको ७ प्रतिशत बोनस शेयर अब शेयरधनीका डिम्याट खातामा पठाएको छ। कम्पनीले मंसिर १७ गतेसम्म शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र अभौतिकीकरण गर्न आग्रह गरेको छ।

    अभौतिकीकरणपछि मात्र डिम्याट खातामा बोनस शेयर जम्मा हुने कम्पनीले जानकारी दिएको छ। साथै, मंसिर १७ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीलाई फुकुवा वा एनओसी पत्र पेश गरेपछि बोनस शेयर डिम्याट खातामा पठाइने पनि कम्पनीले उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij