Logo

Jul 30 2025 | २०८२, साउन १४गते

Jul 30 2025 | २०८२, साउन १४गते

images

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौं ।सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २ हजार ५७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमा विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।

    सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले आज, चैत २१ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कति सेयर खरिद गर्ने भन्ने जानकारी दिई आवेदन फारम बुझाउन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij