Logo

Jul 27 2025 | २०८२, साउन ११गते

Jul 27 2025 | २०८२, साउन ११गते

images

लुम्बिनी विकास बैंकको १० लाख ५५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

लुम्बिनी विकास बैंकको १० लाख ५५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

  •  

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लुम्बिनी विकास बैंकको १० लाख ५५ हजार ४४० कित्ता बोनस सेयर सूचीकृत भएको छ। बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट वितरण गरेको ३ प्रतिशत बोनस सेयर अब नेप्सेमा सूचीकृत भएसँगै लगानीकर्ताले आफ्नो डिम्याट खातामा सेयर प्राप्त गरेपछि स्वतः कारोबार गर्न सक्नेछन्।

    नेप्सेले जानकारी गराएअनुसार सूचीकृत सेयरहरू डिपोजिटरी प्रणालीमार्फत सम्बन्धित लगानीकर्ताको खातामा जम्मा भएपछि नियमित सेयर कारोबारमा सहभागी गराउन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij