Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

एलओडीमा ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस

एलओडीमा ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस

  • काठमाडौँ । चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस ठमेलस्थित एलओडी क्लबमा सहभागी भएका छन् । दशरथ रंगशालामा जारी नेपाल सुपरलिगका लागि कार्लोस यही हप्ता नेपाल आइपुगेका हुन् । नेपाल आएको अवसरमा कार्लोस एलओडी क्लबमा आयोजित एक कार्यक्रममा सहभागी भएका हुन् । 

    एलओडी क्लबका निर्देशक भूपेन कुँवरका अनुसार कार्लोसको नेपाल भ्रमण र एलओडीमा उनको सहभागितामा भएको कार्यक्रमले नेपालका फुटबल प्रेमी र दर्शकहरूको आत्मबल र उल्लास बढेको छ । कुँवरले कार्लोसको एलओडीमा भएको सहभागिताले नेपालसँगै एलओडीको नाम विश्वका फुटबल खेलाडी र फुटबल प्रेमीहरूमाझ पुगेको बताए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij